उपचारपछि ८ जना संक्रमित कोशी अस्पतालबाट डिस्चार्ज

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका २५ जना कोरोना संक्रमितहरुमध्ये आठ जना डिस्चार्ज भएका छन् । उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको हो । लगातार तीन पटक गरिएको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई आज डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा भारतिय एक जना, विराटनगरका दुई जना र उदयपुरको भुल्केका ५ जना … Continue reading उपचारपछि ८ जना संक्रमित कोशी अस्पतालबाट डिस्चार्ज